दफा
यो ऐन अन्तर्गत बनेका नियम उल्लंघन गर्नेलाई दण्ड सजाय ः

दफा ३, दफा ५, दफा ६, दफा ७ र दफा ८ अन्तर्गत बनेका कुनै नियम वा जारी रहेको आदेश उल्लंघन गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुनेछ ।